Breaking News
शिक्षकसँग सहमति गर्न मन्त्री परिषद्मा पेश गर्ने सात बुँदे प्रस्ताव ।

शिक्षकसँग सहमति गर्न मन्त्री परिषद्मा पेश गर्ने सात बुँदे प्रस्ताव ।

तयार गरेको छ । सो प्रस्तावहरु सोमबार बस्ने मन्त्री परिषद्मा लैजाने बताइएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा अनुसार शिक्षकहरूलाई समेत सहभागी बनाएर आन्दोलन रोकिने गरी सातबुँदे सहमति तयार पारिएको बताए ।

मन्त्री परिषद्मा लैजाने प्रस्ताव:

१: अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्ने,

२: बिरामी बिदाको पैसा दिने,

३: निजामती अस्पतालमा उपचार गराउन छुट दिने,

४: राहत शिक्षकलाई दुर्गम भत्ता दिने,

५: बालविकासका शिक्षकको तलब बढाउने,

६: शिक्षकको मर्यादाक्रम वृद्धि गर्ने र

७: आवश्यकताअनुसार ग्रेड वृद्धि गर्ने बुँदा छन् ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.