माघ, १७ गते / काठमाडौ। नेपाल शिक्षक महासङ्घद्वारा घोषित पहिलो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ। माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले विगतमा राज्यसंग भएका सम्पुर्ण सहमती सम्बोधन हुनुपर्ने माग सहित पहिलो चरणकाआन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
महासंघले माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
2025 © Education Manch. All Rights Reserved.